Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्टको आइपिओ आउँदै

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्टको आइपिओ आउँदै
अ+ अ-

काठमाडौँ- नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

सर्वसाधारणका लागि जारी गरिने एक सय रुपियाँ अङ्कित दरका ३० लाख कित्ताले हुन आउने ३० करोड रुपियाँ बराबरको साधारण सेयर निष्कासन तथा बिक्री गर्न लागेको कम्पनीले जनाएको छ ।

2