Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

बाढीले भत्काएको बालौटे सडक खुलाउन मर्मत तीव्र

बाढीले भत्काएको बालौटे सडक खुलाउन मर्मत तीव्र
A A+ A-

म्याग्दी। म्याग्दी नदीमा आएको बाढीले क्षति पुर्‍याएर अवरुद्ध बनेको बेनी–दरबाङ–मुना सडक खुलाउन मर्मतको काम अघि बढाइएको छ ।

मालिका गाउँपालिकास्थित बालौटेमा नदी कटानका कारण करिब एक सय मिटर सडक बगाएपछि यातायात ठप्प भएको थियो ।

सडक सञ्चालनका लागि प्रदेश सरकार, स्थानीय तह र निर्माणाधीन जलविद्युत् आयोजनाको सहकार्यमा नदी किनारबाट अस्थायी मार्ग खोल्ने तयारी गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार क्षतिग्रस्त सडकको दुवैतर्फ ग्रेड डाउन गरी ग्याबिन जालीसहित नयाँ ट्र्याक निर्माण गरिनेछ । यसका लागि प्रदेश सरकारले २५ लाख रुपैयाँ उपलब्ध गराएको छ । १५ दिनभित्र एकतर्फी यातायात सञ्चालन गर्ने लक्ष्य राखिए पनि चाडपर्वका कारण काममा ढिलाइ भएको थियो ।

सडक लामो समय बन्द हुँदा स्थानीय बासिन्दा र जलविद्युत् आयोजनालाई ढुवानीमा समस्या भएको छ । दीर्घकालीन समाधानका लागि थप २ करोड २२ लाख रुपैयाँ बजेट माग गरिएको छ ।

यसअघि वैकल्पिक सडकबाट यातायात सञ्चालन गरिए पनि साँघुरो र कच्ची भएकाले ठूला सवारीसाधन आवतजावतमा कठिनाइ हुँदै आएको छ ।

2