Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

बजाजको ‘गेम अफ पावर’ अफर मंसिर ४ गते सकिँदै

बजाजको ‘गेम अफ पावर’ अफर मंसिर ४ गते सकिँदै
A A+ A-

काठमाडौं: बजाज नेपालको ‘बजाज गेम अफ पावर’ अभियान आगामी मंसिर ४ गते सकिँदै छ। यस अभियान अन्तर्गत बजाजका मोटरसाइकल खरिद गर्ने ग्राहकले एक लाख रुपैयाँसम्मको पक्का पुरस्कार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

अभियान अवधिभर ग्राहकले अनलाइनमा उपलब्ध ‘पल्सर रेसिङ गेम’ मार्फत आफ्नो खेल कौशल प्रदर्शन गर्न पाउनेछन्। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूले आकर्षक उपहार जित्ने अवसर प्राप्त गर्नेछन्। साथै, अभियानमा सहभागी हुनेहरूका लागि हरेक दिन स्मार्टवाच जित्ने सुविधा पनि राखिएको छ।

यस अभियानको अर्को विशेष आकर्षणका रूपमा विजेताहरूले चर्चित खेलाडीहरूसँग भेटघाट गर्ने अवसर पाउनेछन्। यसका लागि छनोट भएका विजेताहरूले रवीन्द्र धन्त, क्रिस सेवन होराआ र राष्ट्रिय क्रिकेट खेलाडी दीपेन्द्र सिंह ऐरीसँग भेटघाट गर्न सक्नेछन्। प्रतियोगितामा सहभागी हुन इच्छुकहरूले आफ्नो सिर्जनशीलता झल्किने पल्सरसम्बन्धी भिडियो तयार गरी सामाजिक सञ्जालमा अपलोड गर्नुपर्नेछ। भिडियो अपलोड गर्दा @bajajnepal लाई ट्याग गरी #GameofPower ह्यासट्याग प्रयोग गर्नुपर्ने कम्पनीले जनाएको छ।

बजाजले आफ्ना राइडरहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने र विभिन्न अवसरको लाभ लिने मञ्च प्रदान गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरेको हो। मंसिर ४ गते अभियानको अन्तिम मिति भएकाले इच्छुक ग्राहकलाई तोकिएको समयसीमाभित्र मोटरसाइकल खरिद गरी सहभागी हुन कम्पनीले आग्रह गरेको छ।

2