Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

मनकामना केबलकार २९औँ वर्षमा प्रवेश

मनकामना केबलकार २९औँ वर्षमा प्रवेश
A A+ A-

काठमाडौं: नेपालको पहिलो केबलकार सेवा मनकामना केबलकार २८ वर्ष पूरा गरी २९औँ वर्षमा प्रवेश गरेको छ। चितवन को-इ समूहअन्तर्गतको मनकामना दर्शन प्रालिद्वारा सञ्चालित यस केबलकारले हालसम्म २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरिसकेको छ।

कम्पनीले आइतबार एक विज्ञप्ति जारी गर्दै मङ्सिर ८ गतेदेखि नयाँ वर्षमा प्रवेश गरेको जनाएको छ। स्व. लक्ष्मणबाबु श्रेष्ठको परिकल्पनामा स्थापना भएको यो केबलकारले नेपालको पर्यटन र पूर्वाधार विकासमा महत्त्वपूर्ण भूमिका खेलेको कम्पनीले उल्लेख गरेको छ। वार्षिकोत्सवका अवसरमा कम्पनीले संस्थापक श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको दूरदृष्टिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

कम्पनीले केबलकारको सफलतामा कर्मचारीको समर्पण र यात्रुको विश्वासको भूमिका रहेको भन्दै आभार व्यक्त गरेको छ। साथै, पर्यटन क्षेत्रका साझेदार, सहिद लखन र इच्छाकामना गाउँपालिका, स्थानीय समुदाय तथा चितवन र गोरखाका जिल्ला प्रशासन कार्यालयलाई निरन्तर सहयोगका लागि धन्यवाद दिएको छ। आगामी दिनमा यात्रुलाई थप उत्कृष्ट सेवा प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

2