Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

टीभीएसले सार्वजनिक गर्यो नयाँ अपाचे आरटीआर २०० ४भी यू.एस.डी.

टीभीएसले सार्वजनिक गर्यो नयाँ अपाचे आरटीआर २०० ४भी यू.एस.डी.
A A+ A-

काठमाडौं: टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली बजारमा नयाँ ‘अपाचे आरटीआर २०० ४भी यू.एस.डी.’ मोटरसाइकल सार्वजनिक गरेको छ। कम्पनीले ‘अपाचे ट्र्याक एक्सपेरियन्स’ कार्यक्रममार्फत उक्त मोटरसाइकल बजारमा ल्याएको हो।

नयाँ मोटरसाइकलको अनावरण टीभीएस मोटर कम्पनीकी एसिया क्षेत्रीय व्यवसाय योजनाकार सुगन्धा सिंह र जगदम्बा मोटर्सका प्रमुख सञ्चालन अधिकृत दिपेन्द्र मिश्रले संयुक्त रूपमा गरेका हुन्।

यस मोटरसाइकलमा रिफाइन्ड इन्जिनका साथै एलईडी डीआरएलसहितको प्रोजेक्टर हेडल्याम्प, टीभीएस स्मार्टएक्सकनेक्ट जडित टीएफटी डिस्प्ले, ड्युअल-च्यानल एबीएस र ट्र्याक्सन कन्ट्रोल सिस्टम जस्ता आधुनिक विशेषताहरू समावेश गरिएका छन्। टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय प्रमुख अनुभव बालीले यी विशेषताहरूले राइडरलाई उत्कृष्ट, सुरक्षित र प्रविधियुक्त अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरे।

मोटरसाइकलमा सडकको अवस्था र राइडरको आवश्यकता अनुसार छनोट गर्न मिल्ने गरी अर्बन, स्पोर्ट र रेन गरी तीनवटा राइड मोडहरू उपलब्ध छन्। ग्रेनाइट ग्रे र म्याट ब्ल्याक गरी दुई रङमा उपलब्ध यो मोटरसाइकलको मूल्य ४ लाख ५९ हजार ९ सय रुपैयाँ तोकिएको छ। कम्पनीका अनुसार यो मोटरसाइकल अब नेपालभरका टीभीएस शोरुमहरूमा खरिदका लागि उपलब्ध छ।

2