Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

दूधको मूल्य बढाउन धनकुटाका किसानको माग

दूधको मूल्य बढाउन धनकुटाका किसानको माग
A A+ A-

धनकुटा: धनकुटाका दुग्ध उत्पादक किसानले दूधको मूल्य वृद्धि गर्न सरकारसँग माग गरेका छन्। जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ, धनकुटाले पत्रकार सम्मेलन गरी हालको मूल्य अपर्याप्त रहेको भन्दै प्रतिलिटर ८० रुपियाँ पुर्याउन दबाब दिएको हो।

हाल किसानले प्रतिलिटर ५० देखि ५५ रुपियाँ मात्र पाउँदै आएका छन्। सङ्घका अध्यक्ष नारदबहादुर कटुवालका अनुसार जिल्लामा करिब ४० हजार किसानले दैनिक ३० हजार लिटर दूध उत्पादन गर्दै आएका छन्। उत्पादित दूधमध्ये १० हजार लिटर दुग्ध विकास संस्थान र १५ हजार लिटर अन्य चार संस्थाले खरिद गर्ने गरेका छन्। बाँकी दूध स्थानीय डेरीमा खपत हुने गरेको छ।

महालक्ष्मी नगरपालिका-२ की कृषक कृष्णमाया कटुवालले बजारमा उपभोक्ताले १२० रुपियाँसम्म तिर्नुपरे पनि किसानले भने निकै कम मूल्य पाउने गरेको बताउनुभयो। तीन वर्षदेखि मूल्य नबढ्दा गाईवस्तुको दाना र उपचार खर्च जुटाउनसमेत समस्या भएको उहाँको भनाइ छ।

जिल्लामा २७ वटा दुग्ध उत्पादक सहकारी संस्था आबद्ध रहेको सङ्घले सरकारले मङ्सिर १५ गतेसम्म मूल्य नबढाए सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ। माग पूरा नभए मङ्सिर १६ गतेदेखि गाईवस्तु सडकमा उतारेर चक्काजाम गर्ने किसानको योजना छ। अध्यक्ष कटुवालले सरकारसँग पटक-पटक आग्रह गर्दा पनि आश्वासन मात्र पाएको भन्दै अब सङ्कलन र भण्डारण गर्ने तयारीसमेत रहेको जानकारी दिनुभयो।

2