काठमाडौँ- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ४८ पैसा र बिक्रीदर १४२ रुपियाँ ०८ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपियाँ ८६ पैसा र बिक्रीदर १६४ रुपियाँ ५६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ९५ पैसा र बिक्रीदर १८६ रुपियाँ ७४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपियाँ ४७ पैसा र बिक्रीदर १७८ रुपियाँ २२ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपियाँ ९९ पैसा र बिक्रीदर ९२ रुपियाँ ३८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ८३ पैसा र बिक्रीदर १०१ रुपियाँ २५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ६१ पैसा र बिक्रीदर १०९ रुपियाँ ०७ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ १० पैसा र बिक्रीदर नौ रुपियाँ १४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ८९ पैसा र बिक्रीदर १९ रुपियाँ ९८ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ७२ पैसा र बिक्रीदर ३७ रुपियाँ ८८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ८१ पैसा र बिक्रीदर ३८ रुपियाँ ९८ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ३६ पैसा र बिक्रीदर चार रुपियाँ ३८ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ५२ पैसा र बिक्रीदर ३८ रुपियाँ ६८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ९८ पैसा र बिक्रीदर ३४ रुपियाँ १२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ६६ पैसा र बिक्रीदर नौ रुपियाँ ७० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ९० पैसा र बिक्रीदर १४ रुपियाँ ९६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ९४ पैसा र बिक्रीदर २२ रुपियाँ ०३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ १७ पैसा र बिक्रीदर १८ रुपियाँ २५ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपियाँ ७४ पैसा र बिक्रीदर ४६२ रुपियाँ ७० पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपियाँ २६ पैसा र बिक्रीदर ३७६ रुपियाँ ८६ पैसा , ओमनी रियाल एकको खरिददर ३६७ रुपियाँ ४७ पैसा र बिक्रीदर ३६९ रुपियाँ ०२ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।