Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

५३ करोड ७६ लाख बराबरको अनुदान स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

५३ करोड ७६ लाख बराबरको अनुदान स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
A A+ A-

काठमाडौं – सरकारले जापान सरकारबाट प्राप्त हुने करिव ५३ करोड ७६ लाख रुपैयाँ (५७२ मिलियन जापानी येन) बराबरको अनुदान सहायता स्वीकृत गर्ने निणर्य गरेको छ ।

साे निर्णय मन्त्रिपरिषद् बैठकले गरेकाे हाे । मन्त्रिपरिषद्का निर्णयहरू मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले जापान सरकारबाट छात्रवृत्तिका लागि प्राप्त ५७२ मिलियन येन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको बताए ।

2