Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

एशियन लाइफ इन्स्योरेन्सको हकप्रद गर्ने आज अन्तिम दिन

एशियन लाइफ इन्स्योरेन्सको हकप्रद गर्ने आज अन्तिम दिन
अ+ अ-

काठमाडौं- एशियन लाइफ इन्स्योरेन्स९ब्ीक्ष्ऋी०को हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनार्थ पर्सी अर्थात जेठ १६ गते शुक्रबार बुकक्लोज गर्दैछ ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन । इन्स्योरेन्सले हाल कायम चुक्त पूँजीको ४२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्नेछ । यस इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँको दरले शेयर जारी गर्न लागेको हो । इन्स्योरेन्सले एक अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको एक करोड ४२ लाख ७९ हजार ३१२ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । इन्स्योरेन्सको उक्त दरको हकप्रद जारी गर्ने निणर्य १६ औँ वार्षिक साधारण सभाबाट पारित भएको थियो ।

2