Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

एकैदिन ७ हजार ९ सयले घट्यो सुनको भाउ

एकैदिन ७ हजार ९ सयले घट्यो सुनको भाउ
A A+ A-

काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ७ हजार ९ सय रुपैयाँले घटेको छ । यससँगै आज सुनको भाउ तोलामा २ लाख ६२ हजार १ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ७० हजार रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ३०५ रुपैयाँले घटेको हो । यससँगै चाँदी तोलामा ४५ सय ९० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

2