Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

गभर्नर विश्वनाथ पौडेलको नियुक्तिविरुद्धको रिटमा सुनुवाई हुँदै

गभर्नर विश्वनाथ पौडेलको नियुक्तिविरुद्धको रिटमा सुनुवाई हुँदै
A A+ A-

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाई हुने भएको छ हिजो (मंगलबार) अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले पौडेलको नियुक्ति प्रक्रिया अवैध भएको जिकिर गर्दै रिट निवेदन दर्ता गराएका रिटको आजलाई पेशी तोकिएको हो। रिटमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार गभर्नर बन्ने व्यक्तिमा आवश्यक पर्ने विज्ञता नभएको व्यक्ति नियुक्त गरिएको दाबी गरिएको छ । साथै, नियुक्ति, सिफारिस र सपथ ग्रहण समेतको सम्पूर्ण प्रक्रिया गैरकानुनी रहेको जिकिर गरिएको छ ।

साथै, रिटमा पराजित प्रतिनिधिसभाको सदस्यको उम्मेदवारलाई अघि सारेबाट समेत स्पष्ट कानुन व्यवस्थाको विपरीत सिफारिस समितिकै पदाधिकारीले राजीनामा गरी आफैँ सोमा छनोट हुने परिपाटीले सुशासनको धज्जी उडाएकाले उनको नियुक्ति बदरभागी भएको उल्लेख गरिएको छ ।

त्यस्तै, रिटमा मुद्दाको टुङ्गो लाग्न समय लाग्ने भएकाले नोटमा हस्ताक्षर गर्नेलगायतका गम्भीर राष्ट्रिय महत्वको विषयमा राष्ट्रलाई नै असर पर्नेगरी गभर्नरको हैसियतले कुनै पनि दूरगामी कार्य सम्पादन नगर्नु÷नगराउनु भनी विपक्षीका नाममा अन्तरिम आदेश माग गरिएको छ ।

2