Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा.कृष्ण पौडेल

बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा.कृष्ण पौडेल
A A+ A-

काठमाडौँ – स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा.कृष्ण पौडेललाई दिइएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै डा.पौडेललाई बिमा बोर्डको निमित्त कार्यकारी निर्देशको जिम्मेवारी दिइएको मन्त्रालयका सूचना अधिकृत डा.डा.भक्तबहादुर केसीले जानकारी दिनुभयो ।

उहाँ स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखका रूपमा कार्यरत हुनुहुन्थ्यो ।

यसअघि बोर्डका कार्यकारी निर्देशक रहेका डा.रघुराज काफ्लेले माघ ४ गते कार्यकारी निर्देशनको पदबाट राजीनामा दिनुभएको थियो ।

2