Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

गर्भनर पौडेलबिरुद्धको मुद्दा न्यायाधीश मुसलमानको इजलासमा

गर्भनर पौडेलबिरुद्धको मुद्दा न्यायाधीश मुसलमानको इजलासमा
A A+ A-

काठमाडौं। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको न्यायाधीश अव्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ हुने भएको छ। पौडेल बिरुद्धको मुद्दा ७ वटा अन्य मुद्दापछि ‘ज’ मा परेको छ। अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले पौडेलको नियुक्ति बदरको माग गर्दै रिटको सुनुवाई मुसलमानको एकल इजलासमा हुने भएको हो। रिटमा पौडेललाई गभर्नर नियुक्त गर्ने सिफारिस र नियुक्ति दुवै गैरकानुनी रहेको दावी गरिएको छ। निवेदकहरूले नियुक्तिको क्रममा जालझेल गरिएको तथा पौडेल राजनीतिक दलको सदस्य रहेको दावी गरेका छन् ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ ले अनिवार्य गरेको विज्ञतासमेत नभएको व्यक्तिलाई गभर्नरमा नियुक्ति गरिएको दाबी रिटमा गरिएको छ । पौडेललाई गभर्नरमा सिफारिस, नियुक्ति तथा शपथसमेत गराउने निर्णय गैरकानुनी भएको जिकिर गरिएको छ । रिट निवेदकले नेपालको संविधानको धारा १३३ (२) र (३) बमोजिम उत्प्रेषणको आदेशले बदर गरी नोटमा हस्ताक्षर गर्ने लगायतका गम्भीर राष्ट्रिय महत्त्वको विषयमा राष्ट्रलाई नै असर पर्ने गरी गभर्नरको हैसियतले कुनै पनि दूरगामी कार्य सम्पादन नगर्न नगराउन प्रतिषेध मिश्रित परमादेशको आदेश समेत माग गरेका छन् । पौडेल गत संसदीय चुनावमा चितवन क्षेत्र नम्बर १ बाट कांग्रेसको टिकटमा चुनाव लडेर हारेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बनेका हरि ढकाल ३४ हजार १८९ मत ल्याएर विजयी हुँदा एमालेका सुरेन्द्र पाण्डेले पाण्डेले २६ हजार ६०८ र कांग्रेसबाट विश्वले २४ हजार ९९० मत ल्याएका थिए ।

सुरुमा गभर्नर सिफारिस समितिको सदस्य रहेका पौडेल पछि उक्त समितिबाट राजीनामा दिएर गभर्नर नियुक्त भएका थए ।

 

 

 

2