Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सुनचाँदीको मुल्य आजपनि बढ्यो, तोलाको कति पुग्यो ?

सुनचाँदीको मुल्य आजपनि बढ्यो, तोलाको कति पुग्यो ?
अ+ अ-

काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । यस दिन सुनको मूल्य ४१ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजको मूल्यअनुसार सुन प्रतितोला ३ लाख ४ हजार ६०० रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ५०० रुपैयाँ थियो । त्यसैगरी, चाँदी तोलामा २४० रुपैयाँले बढेर प्रतितोला ५ हजार २५० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन भने पाँच हजार १० रुपैयाँमा कारोबार भएको थियो ।

2