Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य
अ+ अ-

काठमाडौं – आज सुनको मूल्य बढेको छ । अघिल्लो दिन ४ हजार रुपैयाँले घटेको सुनको भाउ आज भने बढेको हो ।
आज अघिल्लो दिनको तुलनामा आज सुन ४ हजार ४ सय रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य ३ लाख २ हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९८ हजार ५ सय रुपैयाा कायम थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ३४० रुपैयाँ कायम चाँदीको भाउ ३५५ रुपैयाँले बढ्दै आज ५ हजार ६९५ रुपैयाँ कायम भएको छ ।

2