Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

पाल्पामा पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्न साइकलयात्रा सुरु

पाल्पामा पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्न साइकलयात्रा सुरु
A A+ A-

पाल्पा। पाल्पाका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको प्रचारप्रसार गर्ने उद्देश्यले दुईदिने साइकलयात्रा सुरु भएको छ।

पाल्पा जिल्ला साइक्लिङ सङ्घको आयोजनामा सञ्चालित ‘हेरिटेज राइड-२०८३’ को यो तेस्रो संस्करण हो। शनिबार बिहान तानसेन दरबारबाट सुरु भएको यात्रामा दुई सयभन्दा बढी साइकलयात्री सहभागी छन्।

सङ्घका अध्यक्ष रुपेशमान महर्जनका अनुसार पर्याप्त प्रचारप्रसारको अभावमा ओझेलमा परेका पर्यटकीय क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यो अभियान थालिएको हो।

यात्रामा सगरमाथा आरोही पुष्कर शाहसहित विभिन्न जिल्लाका साइकलयात्री र दुई विदेशी नागरिकको सहभागिता रहेको छ। यसपटक पूर्वी पाल्पाका पर्यटकीय गन्तव्यलाई प्राथमिकता दिइएको छ।

साइकलयात्रीहरू तानसेनबाट सुरु भई आर्यभञ्ज्याङ, चिदीपानी, हुमिन र पूर्वखोला हुँदै निस्दी गाउँपालिकाको काउलेडाँडा पुग्नेछन्। पहिलो दिन काउलेडाँडामा बास बसेर दोस्रो दिन सहलकोट, कीर्तिपुर हुँदै रामपुर नगरपालिकाका विभिन्न ऐतिहासिक स्थलको भ्रमण गरी यात्रा समापन हुने सङ्घका सचिव विज्ञान बज्राचार्यले जानकारी दिनुभयो।

पाल्पा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सन्दीप रानाले साइकलयात्राले ग्रामीण भेगका ओझेलमा परेका गन्तव्यको पहिचान बढाउनुका साथै स्थानीय आर्थिक गतिविधि र पर्यटन व्यवसायलाई टेवा पुर्‍याउने बताउनुभयो। उहाँले ‘मेरो सांसद, मेरो अधिकार’ कार्यक्रममार्फत यात्राका लागि सहयोग गरिएको जानकारी दिए। यसअघि सङ्घले पहिलो र दोस्रो संस्करणको हेरिटेज राइड जिल्लाको पश्चिम क्षेत्रमा सञ्चालन गरेको थियो।

पाल्पाका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको प्रचारप्रसार गर्ने उद्देश्यले दुईदिने साइकलयात्रा सुरु भएको छ।

पाल्पा जिल्ला साइक्लिङ सङ्घको आयोजनामा सञ्चालित ‘हेरिटेज राइड-२०८३’ को यो तेस्रो संस्करण हो। शनिबार बिहान तानसेन दरबारबाट सुरु भएको यात्रामा दुई सयभन्दा बढी साइकलयात्री सहभागी छन्।

सङ्घका अध्यक्ष रुपेशमान महर्जनका अनुसार पर्याप्त प्रचारप्रसारको अभावमा ओझेलमा परेका पर्यटकीय क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यो अभियान थालिएको हो। यात्रामा सगरमाथा आरोही पुष्कर शाहसहित विभिन्न जिल्लाका साइकलयात्री र दुई विदेशी नागरिकको सहभागिता रहेको छ। यसपटक पूर्वी पाल्पाका पर्यटकीय गन्तव्यलाई प्राथमिकता दिइएको छ।

साइकलयात्रीहरू तानसेनबाट सुरु भई आर्यभञ्ज्याङ, चिदीपानी, हुमिन र पूर्वखोला हुँदै निस्दी गाउँपालिकाको काउलेडाँडा पुग्नेछन्। पहिलो दिन काउलेडाँडामा बास बसेर दोस्रो दिन सहलकोट, कीर्तिपुर हुँदै रामपुर नगरपालिकाका विभिन्न ऐतिहासिक स्थलको भ्रमण गरी यात्रा समापन हुने सङ्घका सचिव विज्ञान बज्राचार्यले जानकारी दिए।

पाल्पा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सन्दीप रानाले साइकलयात्राले ग्रामीण भेगका ओझेलमा परेका गन्तव्यको पहिचान बढाउनुका साथै स्थानीय आर्थिक गतिविधि र पर्यटन व्यवसायलाई टेवा पुर्‍याउने बताउनुभयो। उहाँले ‘मेरो सांसद, मेरो अधिकार’ कार्यक्रममार्फत यात्राका लागि सहयोग गरिएको जानकारी दिनुभयो। यसअघि सङ्घले पहिलो र दोस्रो संस्करणको हेरिटेज राइड जिल्लाको पश्चिम क्षेत्रमा सञ्चालन गरेको थियो।

2