Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो
A A+ A-
काठमाडौँ- आज आइतबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ । आजको कारोबारमा सुनको मूल्य ४ हजार ५ सय रुपैयाँले घटेको छ ।

यो गिरावटसँगै आज सुनको कारोबार प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार भने सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५ सय कायम थियो ।

तेस्तै आज चाँदीको मूल्य पनि आज घटेको छ । गत शुक्रबार प्रतितोला ५ हजार ३९० रुपैयाँले रहेको चाँदीको भाउ आज ३३० रुपैयाँले घट्दै ५ हजार ६० रुपैयाँ कायम भएको छ ।

2