Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?
अ+ अ-

काठमाडौं– बुधबारको तुलनामा आज सुनको मूल्य केही घटेको छ भने चाँदी मूल्य पनि घटेको छ । आज सुन तोलामा एक हजार ५०० रुपैयाँले घटेको छ । सोही परिमाणको चाँदी १० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ८७ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल १९ सय ९५ रुपैयाँ निर्धारण भएको छ ।

2