Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

कृषिमा आधुनिकीकरण अर्थतन्त्रमा रूपान्तरण

कृषिमा आधुनिकीकरण अर्थतन्त्रमा रूपान्तरण
अ+ अ-

काठमाडौँ- सरकारले कृषिमा आधुनिकीकरण अर्थतन्त्रमा रूपान्तरण कार्यक्रमलाई प्राथमिकता दिने भएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषि क्षेत्रको आधुनिकीकरणसहित अर्थतन्त्र रूपान्तरणका लागि तीन अर्ब ५० करोड रुपियाँ वियोजन गरिएको उल्लेख गर्नुभएको छ ।

2