Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

जडिबुटी कम्पनीको विकासको लागि २० करोड विनियोजन

अ+ अ-

काठमाडौं- सरकारले जडिबुटी कम्पनीको विकास र विस्तारका लागि २० करोड बजेट विनियोजन गरेको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२ र ८३ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जडिबुटी कम्पनीको विकास र विस्तारका लागि २० करोड बजेट विनियोजन गरेको जानकारी दिनुभएको हो ।

2