Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

दिवा खाजा कार्यक्रममा वृद्धि गरी दश अर्ब १९ करोड विनियोजन

दिवा खाजा कार्यक्रममा वृद्धि गरी दश अर्ब १९ करोड विनियोजन
A A+ A-

काठमाडौं- कक्षा ५ सम्मका विद्यार्थीलाई उपलब्ध गराइने दिवा खाजा कार्यक्रम वृद्धि गरी दश अर्ब १९ करोड विनियोजन गरिएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट सार्वजनिक गर्नुहुँदै सो जानकारी दिनुभयो ।

शिक्षा क्षेत्रका सशर्त अनुदान कार्यक्रमलाई क्रमश वित्तिय समानीकरण अनुदानमा रुपान्तरण गरिनेछ । माध्यामिक शिक्षा परिषद्को सञ्चालन तथा व्यवस्थापन प्रदेश तहबाट गर्ने व्यवस्था मिलाइनेछ ।

2