Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

२२ जिल्लामा चैते धान खेती प्रवर्धन कार्यक्रम सञ्चालन हुने

२२ जिल्लामा चैते धान खेती प्रवर्धन कार्यक्रम सञ्चालन हुने
अ+ अ-

काठमाडौँ-  दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन तराई र भित्रि मधेशका २२ जिल्लामा चैते धान खेती प्रवर्धन कार्यक्रम सञ्चालन हुने भएको छ ।

आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उहाँले यस्तो बताउनुभएको हो । यसबाट थप १२ लाख धान उत्पादन हुने सरकारको अपेक्षा छ । चैते धान खेतीका लागि सिँचाइ पूर्वाधार निर्माण गर्न ३३ करोड विनियोजन भएको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका मध्य तथा उच्च पहाडी जिल्लाका ८० वटा स्थानीय तहमा उच्च मूल्यका बाली वस्तुको खेती प्रवर्धन गर्ने सरकरको योजना छ । यसका लागि ८३ करोड रुपियाँ विनियोजन भएको छ ।

2