Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

स्वास्थ्य बिमाको लागि १० अर्ब विनियोजन

स्वास्थ्य बिमाको लागि १० अर्ब विनियोजन
A A+ A-

काठमाडौँ- सरकारले स्वास्थ्य बिमा कार्यक्रमको लागि १० अर्ब विनियोजन गरेको छ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य बिमा कार्यक्रमको लागि १० अर्ब विनियोजन जानकारी दिनुभएको हो ।

साथै हालसम्म बाँकी रहेको बिमाको भुत्तानी दाबी रकम तेस्रो पक्षबाट फस्यौट गराई यसै आर्थिक वर्ष फरफाम गर्ने निर्णय गरेको उहाँको भनाइ छ ।

2