Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

आँबुखैरेनी-पोखरा सडक स्तारोन्नति गर्न ८ अर्ब ५२ करोड

आँबुखैरेनी-पोखरा सडक स्तारोन्नति गर्न ८ अर्ब ५२ करोड
अ+ अ-

काठमाडौं- सरकारले आँबुखैरेनी-पोखरा सडक स्तारोन्नति गर्न ८ अर्ब ५२ करोड विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट पेश गर्नुहुँदै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्णाली करिडोरका लागि १ अर्ब २७ करोड विनियोजन गरेकाे बताउनुभयाे ।

ताल्चा रारा सडक कालेपत्रे गरिनेछ ।

यसैगरी, गल्छी रसुवागढी सडकका लागि २ अर्ब ५६ करोड विनियोजन गरिएको छ ।

2