Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा निर्मलकुमार उप्रेती नियुक्त

वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा निर्मलकुमार उप्रेती नियुक्त
A A+ A-

काठमाडौं । सरकारले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा निर्मलकुमार उप्रेतीलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बाराका उप्रेतीलाई बोर्डको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो।
वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूको कल्याण, उद्धार, क्षतिपूर्ति तथा विभिन्न सहायता कार्यक्रम सञ्चालन गर्दै आएको छ। श्रमिक हित संरक्षण र वैदेशिक रोजगार व्यवस्थापनमा बोर्डको महत्वपूर्ण भूमिका रहेको मानिन्छ।

नवनियुक्त कार्यकारी निर्देशक उप्रेतीले अब बोर्डको कार्यकारी नेतृत्व सम्हाल्नेछन्। उनले वैदेशिक रोजगारसम्बन्धी सेवा प्रवाह, श्रमिक कल्याणका कार्यक्रम तथा बोर्डका विभिन्न योजनाको प्रभावकारी कार्यान्वयनको जिम्मेवारी निर्वाह गर्नेछन्। सरकारले उनको नियुक्तिबाट वैदेशिक रोजगार क्षेत्रमा सेवा प्रवाह थप प्रभावकारी र श्रमिकमुखी हुने अपेक्षा गरेको छ।

2