Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सहरी विकास मन्त्रालयका लागि एक खर्ब १८ अर्ब ३४ करोड

सहरी विकास मन्त्रालयका लागि एक खर्ब १८ अर्ब ३४ करोड
अ+ अ-

काठमाडौं-  सहरी विकास मन्त्रालयको लागि एक खर्ब १८ अर्ब ३४ करोड विनियोजन गरिएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट सार्वजनिक गर्नुहुँदै सो जानकारी दिनुभयो । आगामी वर्ष संघीय संसद र सर्वोच्च अदालतको भवन निर्माण सम्पन्न गरिनेछ । पुरातात्विक महतवका शीतल निवास, हरिहर भवन, श्री महल र ग्यालरी बैठकको पुननिर्माण गरिनेछ ।

स्थानीय तह र निजी क्षेत्रको साझेदारीमा आधुनिक प्रविधियुक्त फोहोर प्रशोधन केन्द्र स्थापना गरी ऊर्जा मल, व्रिकेट लगायतका सामाग्री उत्पादन गरिनेछ।

2