Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

काठमाडौंमा खानेपानी विस्तारका लागि ६ अर्ब ३७ करोड

काठमाडौंमा खानेपानी विस्तारका लागि ६ अर्ब ३७ करोड
A A+ A-

काठमाडौं- काठमाडौं उपत्यकामा खानेपानी विस्तारका लागि ६ अर्ब ३७ करोड विनियोजन गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट सार्वजनिक गर्नुहुँदै सो जानकारी दिनुभयो ।

समुदायको साझेदारीमा खोनपानीको आपूर्ति दीगो गरिनेछ । काठमाडौं उपत्यकाको खानेपानी आपूर्तिलाई एकीकृत र व्यवस्थित बनाइनेछ ।

यसका लागि खानेपानी उपत्यका वयवस्थापन बोर्ड, काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना निर्देशनालय र मेलम्ची खानेपानी आयोजनालाई एकीकृत गरिनेछ । खानेपानी मुहानको पुनरुत्थान कार्यक्रम सञ्चालन गरिनेछ ।

2