Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

धनुषामा एक वर्षमा २४६ उद्योग–फर्म खारेज

धनुषामा एक वर्षमा २४६ उद्योग–फर्म खारेज
A A+ A-

धनुषा। आर्थिक मन्दी, बजारको अस्थिरता, आयातित वस्तुसँगको प्रतिस्पर्धा र बैंक ऋणको जटिलताका कारण धनुषामा उद्योग तथा व्यवसाय बन्द हुने क्रम बढेको छ। आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा २४६ वटा उद्योग तथा फर्म खारेज भएका छन्।

घरेलु तथा साना उद्योग कार्यालय धनुषाका अनुसार सो अवधिमा २ हजार ७ सय उद्योग तथा व्यवसायिक फर्म दर्ता भएका छन्। दर्ता भएका उद्योगमा २ अर्ब ४३ करोड ७६ लाख रुपैयाँ लगानी रहेको छ भने वार्षिक उत्पादन क्षमता ४ अर्ब ३ करोड १४ लाख रुपैयाँ बराबर छ।

वाणिज्यतर्फ १ हजार २६३ फर्म दर्ता भएकामा १६५ वटा खारेज भएका छन्। उत्पादनमूलक उद्योगतर्फ ७७७ वटा दर्ता हुँदा ८१ वटा बन्द भएका छन्।

कार्यालयका सूचना अधिकारी नरेशकुमार यादवका अनुसार आर्थिक मन्दी, युवाको बढ्दो पलायन, आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्नु र बजार अभावका कारण उद्योग सञ्चालनमा चुनौती बढेको हो।

दर्ता भएका उद्योग सञ्चालनमा आएपछि ३ हजार २२ जनाले रोजगारी पाएका छन्। जिल्लामा उत्पादनमूलक, कृषिमूलक, पर्यटनमूलक र सेवामूलक उद्योगको संख्या उल्लेख्य छ।

उद्योग–व्यवसाय बन्द हुने प्रभाव जनकपुरधामको बजारमा समेत देखिएको व्यवसायीहरू बताउँछन्। उनीहरूका अनुसार बजार क्षेत्रमा २५ प्रतिशतभन्दा बढी सटर खाली भइसकेका छन्। कोरोना महामारीपछि कमजोर बनेको माग र त्यसपछि देखिएको आर्थिक मन्दीले व्यवसायमा थप दबाब सिर्जना गरेको व्यापारीहरूको भनाइ छ।

2