Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न
A A+ A-

काठमाडौँ। यस वर्ष देशभर धान रोपाइँको अवस्था उत्साहजनक देखिएको छ। कृषि विभागका अनुसार हालसम्म धानखेतीयोग्य जमिनको ९८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ।

गत वर्षको सोही अवधिमा ९६.०८ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष करिब २ प्रतिशतले वृद्धि भएको हो। विभागका अनुसार देशभर १३ लाख ४१ हजार ७६४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ।

प्रदेशगत रूपमा सुदूरपश्चिममा शतप्रतिशत अर्थात् १ लाख ५४ हजार ९५० हेक्टरमा रोपाइँ सम्पन्न भएको छ। कर्णालीमा ९८.५० प्रतिशत, मधेशमा ९८.१० प्रतिशत र लुम्बिनीमा ९७.८७ प्रतिशत रोपाइँ भएको छ।

मधेशमा गत वर्षको ८६.३५ प्रतिशतको तुलनामा यस वर्ष उल्लेख्य सुधार भएको छ। यस्तै, बागमतीमा ९७.८२ प्रतिशत, कोशीमा ९७ प्रतिशत र गण्डकीमा ९६.६८ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ।

समयमै मनसुन सक्रिय हुनु र कृषि प्रसारको सक्रियताका कारण यस वर्ष धान रोपाइँको क्षेत्रफल तथा प्रतिशत दुवै बढेको विभागको भनाइ छ।

2