Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा

बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा
A A+ A-

बैतडी। जिल्लामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने २३० सवारीसाधन कारबाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार साउनमा जिल्लाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको जाँचका क्रममा नियम उल्लङ्घन गर्ने २३० सवारी कारबाहीमा परेका हुने ।

कारबाहीमा परेका सवारीसाधनबाट जरिवानावापत रु दुई लाख २६ हजार राजस्व सङ्कलन भएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए । उनका अनुसार गत साउनमा दुई वटा सवारी दुर्घटना हुँदा जना घाइते भएका छन् ।

यसैबीच, अदालतबाट दोषी ठहर भई फैसला कार्यान्वयनका क्रममा एक महिनामा २० जना फरार अभियुक्त पक्राउ परेका छन् । अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सिंहले बताए ।

2