udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

नेपाल पर्यटन बोर्डले सीईओ पदका लागि माग्यो आवेदन

नेपाल पर्यटन बोर्डले सीईओ पदका लागि माग्यो आवेदन
A A+ A-

काठमाडौँ: नेपाल पर्यटन बोर्डले कार्यकारी प्रमुख (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ।

बोर्डले भदौ २६ गते सूचना प्रकाशित गर्दै नेपाल पर्यटन बोर्ड ऐन, २०५३ बमोजिम रिक्त रहेको सो पदका लागि योग्य उम्मेदवारबाट आवेदन माग गरेको हो।

इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको १० दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्। यदि अन्तिम दिन सार्वजनिक बिदा परेमा कार्यालय खुलेको दिन आवेदन पेस गर्न सकिने व्यवस्था गरिएको छ। उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, प्रचलित कानुन बमोजिम अयोग्य नभएको हुनुपर्ने र तोकिएको अनुभव पूरा गरेको हुनुपर्नेछ।

उम्मेदवारले बोर्डको प्रभावकारिता अभिवृद्धि गर्ने रणनीतिक कार्ययोजना (तीन हजार शब्दसम्म) र आफ्नो विगतको कार्यअनुभवमा हासिल गरेका उपलब्धिहरूको प्रतिवेदन (एक हजार शब्दसम्म) पेस गर्नुपर्नेछ। साथै, तोकिएको ढाँचामा स्वघोषणा पत्र र विभागीय स्वीकृति पत्र (आवश्यक परेमा) पनि बुझाउनुपर्नेछ।

दरखास्त दस्तुरबापत १५ हजार रुपैयाँ नबिल बैंकको तीनधारा शाखामा रहेको बोर्डको खातामा जम्मा गरी सोको भौचर पेस गर्नुपर्नेछ। आवेदन बोर्डको सचिवालय, भृकुटीमण्डपमा बुझाउन सकिनेछ भने इमेलमार्फत पनि पठाउन सकिने व्यवस्था छ।

इमेलबाट आवेदन दिनेले छनोटका चरणमा सक्कल कागजात र भौचर पेस गर्नुपर्नेछ। थप जानकारी बोर्डको आधिकारिक वेबसाइटमा उपलब्ध छ।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action