udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

आज कति छ तरकारी र फलफूलको भाउ?

आज कति छ तरकारी र फलफूलको भाउ?
A A+ A-

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ।

बजारमा केही तरकारीको मूल्यमा सामान्य घटबढ देखिए पनि अधिकांशको भाउ स्थिर रहेको छ।

समितिका अनुसार आज ठूलो नेपाली गोलभेँडाको औसत मूल्य प्रतिकिलो ७५ रुपैयाँ र भारतीय ठूलो गोलभेँडाको ८५ रुपैयाँ कायम गरिएको छ। त्यस्तै, सानो लोकल गोलभेँडा ४५ रुपैयाँ, रातो आलु (लाम्चो) ५२ रुपैयाँ र भारतीय सुकेको प्याज ९२ रुपैयाँ ५० पैसामा कारोबार भइरहेको छ।

स्थानीय काउली ९५ रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ, हाइब्रिड मुला २८ रुपैयाँ ७५ पैसा, लाम्चो भन्टा २५ रुपैयाँ र डल्ले भन्टा ४५ रुपैयाँ प्रतिकिलो तोकिएको छ। हरियो तरकारीतर्फ तनेबोडी ७५ रुपैयाँ, मकै बोडी ११० रुपैयाँ, घिउ सिमी (लोकल) ९४ रुपैयाँ २९ पैसा, करेला ६५ रुपैयाँ, लौका ६४ रुपैयाँ २९ पैसा र लोकल परबल ७५ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ।

त्यसैगरी, घिरौँला ५६ रुपैयाँ, हरियो डल्ले फर्सी ३५ रुपैयाँ, पाकेको फर्सी ६५ रुपैयाँ, स्कुस २५ रुपैयाँ र भिन्डी ६५ रुपैयाँ प्रतिकिलो छ। सागसब्जीमा रायोको साग ७५ रुपैयाँ र पालुंगोको साग १७५ रुपैयाँ प्रतिकिलो तोकिएको छ।

च्याउतर्फ कन्य च्याउको औसत मूल्य २२५ रुपैयाँ र डल्ले च्याउको ४७५ रुपैयाँ छ। उच्च मूल्य रहेको कुरिलो प्रतिकिलो ४५० रुपैयाँमा किनबेच भइरहेको समितिले जनाएको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action