udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

चाडपर्वमा बजार अनुशासन कायम गर्न व्यवसायीलाई आग्रह

चाडपर्वमा बजार अनुशासन कायम गर्न व्यवसायीलाई आग्रह
A A+ A-

झापा। झापा उद्योग वाणिज्य संघले आगामी बडादसैँ, दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै व्यवसायीहरूलाई उपभोक्ता अधिकारको संरक्षण र बजार अनुशासन कायम गर्न आग्रह गरेको छ।

संघले व्यापारीहरूलाई आफूले बिक्री गर्ने वस्तुको मूल्यसूची, स्थायी लेखा नम्बर (पान) र व्यवसाय दर्ता प्रमाणपत्र उपभोक्ताले सहजै देख्न सक्ने गरी राख्न निर्देशन दिएको छ।

संघका कार्यवाहक अध्यक्ष राजकुमार राईले चाडपर्वका समयमा बजारमा उपभोक्ताको चाप बढ्ने भएकाले उनीहरूलाई सहज हुने गरी व्यवसाय सञ्चालन गर्न र नेपाल सरकारले तोकेका मापदण्डहरू पूर्ण रूपमा पालना गर्न व्यवसायीहरूलाई आग्रह गरिएको जानकारी दिए।

यसैबीच, चाडपर्वलाई मध्यनजर गर्दै संघले असोज १ गतेदेखि कात्तिक ३० गतेसम्मका लागि साप्ताहिक बजार बन्दको व्यवस्था अस्थायी रूपमा हटाएको छ। उक्त अवधिमा उद्योग, पसल तथा व्यवसाय नियमित रूपमा सञ्चालन गर्न संघले व्यवसायीहरूलाई अनुरोध गरेको छ।

आगामी कात्तिक ३० गतेपछि भने साविककै व्यवस्थाअनुसार साप्ताहिक रूपमा उद्योग, पसल तथा व्यवसाय बन्द रहने संघले जनाएको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action