Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

आज यी प्रदेशमा वर्षाको सम्भावना

आज यी प्रदेशमा वर्षाको सम्भावना
A A+ A-

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न प्रदेशका हिमाली तथा पहाडी भू-भागमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मौसम साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा भने आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम स्तरसम्मको वर्षा तथा हिमपात हुन सक्नेछ। साथै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हल्का वर्षाको सम्भावना छ।

रातिको समयमा देशका पहाडी तथा तराई भू-भागमा साधारणतया बदली रहने र अन्य स्थानमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रमा पनि साधारणतया बदली रहनेछ।

राति तराईका भू-भागमा बिहानपख हुस्सु लाग्ने सम्भावना छ। मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा मध्यम स्तरसम्मको वर्षा हुन सक्नेछ।

यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। सुदूरपश्चिमको तराई र मधेश प्रदेशका केही स्थानमा पनि हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

2