Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

दसैँअघि नै उखु किसानलाई अनुदान दिन मन्त्रीको निर्देशन

दसैँअघि नै उखु किसानलाई अनुदान दिन मन्त्रीको निर्देशन
A A+ A-

काठमाडौं: कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले दसैँअघि नै उखु किसानलाई अनुदान रकम भुक्तानी गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्। मन्त्रालयमा आज बसेको वरिष्ठ व्यवस्थापन टोलीको बैठकमा मन्त्री चौधरीले भुक्तानी प्रक्रियामा ढिलाइ नगर्न आग्रह गरेकी हुन्।

मन्त्रालयका अनुसार उखु उत्पादन अनुदानसम्बन्धी भुक्तानी कार्यविधि २०८३ स्वीकृत भइसकेको छ। सोही कार्यविधिका आधारमा दसैँअघि नै किसानको हातमा अनुदान रकम पुग्ने व्यवस्था मिलाउन मन्त्रीले निर्देशन दिएकी हुन्। आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले एक अर्ब ५० करोड ५० हजार रुपैयाँ अनुदान रकम निकासा गरेको छ।

किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको यो अनुदान रकम समयमै वितरण गर्न मन्त्री चौधरीले जोड दिएकी छन्। मन्त्रालयले भुक्तानी प्रक्रियालाई थप प्रभावकारी बनाउन सम्बन्धित अधिकारीहरूलाई सचेत गराएको छ।

2