Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

सिटिजन्स बैंकद्वारा जुम्लाका तीन सय विद्यार्थीलाई न्यानो स्वेटर वितरण

सिटिजन्स बैंकद्वारा जुम्लाका तीन सय विद्यार्थीलाई न्यानो स्वेटर वितरण
A A+ A-

काठमाडौं। सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जुम्लाका तीन सय विद्यार्थीलाई न्यानो स्वेटर वितरण गरेको छ। बैंकले आफ्नो जुम्ला शाखामार्फत पातावासी गाउँपालिका-७, रिनीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई उक्त सहयोग प्रदान गरेको हो।

विद्यालयमा आयोजित एक कार्यक्रमका बीच स्वेटरहरू हस्तान्तरण गरिएको बैंकले जनाएको छ। ग्रामीण भेगका विपन्न पृष्ठभूमिका विद्यार्थीहरूलाई जाडोको समयमा विद्यालय आउजाउ गर्न सहज होस् भन्ने उद्देश्यले यो सहयोग गरिएको हो।

बैंकले आगामी दिनमा पनि सामाजिक, आर्थिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने गरी विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उल्लेख गरेको छ। हाल सिटिजन्स बैंकले देशभर २०० शाखा, १६७ एटिएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ्ग इकाइमार्फत २० लाख ७८ हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

2