Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

सरकारले यस वर्ष साढे ६७ करोडको धान खरिद गर्ने

सरकारले यस वर्ष साढे ६७ करोडको धान खरिद गर्ने
A A+ A-

काठमाडौं: सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा ६७ करोड ५० लाख रुपैयाँ बराबरको धान खरिद गर्ने भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको पहलमा मन्त्रालयले वैज्ञानिक आधारमा धानको न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै सो रकम बराबरको धान खरिद गर्ने योजना बनाएको हो।

सरकारले न्यूनतम समर्थन मूल्यमा १५ हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य राखेको छ। धान खरिद गर्ने आधिकारिक निकाय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत पर्ने भएकाले मन्त्री चौधरीले सो मन्त्रालयसँग समन्वय गरी खरिद प्रक्रिया अघि बढाउन आग्रह गर्नुभएको छ।

चालु आर्थिक वर्षका लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रति क्वीन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको मूल्य प्रति क्वीन्टल ३ हजार ८६० रुपैयाँ तोकिएको छ। मन्त्री चौधरीले तोकिएको मूल्य कार्यान्वयनका लागि सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय गरिरहनुभएको छ।

उद्योग मन्त्रालयले दसैँ र तिहारको बीचमा धान खरिद प्रक्रिया सुरु गर्ने योजना बनाएको छ। सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्दा किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने र बजारमा मूल्यसम्बन्धी अनिश्चितता कम हुने मन्त्री चौधरीको अपेक्षा छ।

2