Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
A A+ A-

काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

आजको विनिमय दरअनुसार अमेरिकी डलर १ को खरिद दर १५१.६१ रुपैयाँ र बिक्री दर १५२.२१ रुपैयाँ कायम भएको छ।

त्यस्तै युरो १ को खरिद दर १६९.८० रुपैयाँ र बिक्री दर १७०.४७ रुपैयाँ रहेको छ भने पाउन्ड स्टर्लिङ १ को खरिद दर २०२.८८ रुपैयाँ र बिक्री दर २०३.६८ रुपैयाँ तोकिएको छ। भारतीय रुपैयाँ १०० को खरिद दर १६०.०० रुपैयाँ र बिक्री दर १६०.१५ रुपैयाँ रहेको छ।

अन्य मुद्राहरूमा स्विस फ्र्याङ्क १ को खरिद दर १८४.३७ रुपैयाँ र बिक्री दर १८४.९० रुपैयाँ, अस्ट्रेलियाली डलर १ को खरिद दर १०६.३८ रुपैयाँ र बिक्री दर १०६.८१ रुपैयाँ तथा क्यानेडियन डलर १ को खरिद दर १०८.२८ रुपैयाँ र बिक्री दर १०८.७१ रुपैयाँ रहेको छ।

साउदी रियाल १ को खरिद दर ४०.३९ रुपैयाँ र बिक्री दर ४०.५५ रुपैयाँ, कतारी रियाल १ को खरिद दर ४१.६१ रुपैयाँ र बिक्री दर ४१.७८ रुपैयाँ तथा युएई दिराम १ को खरिद दर ४१.२८ रुपैयाँ र बिक्री दर ४१.४४ रुपैयाँ कायम गरिएको छ। मलेसियन रिङ्गिट १ को खरिद दर ३७.११ रुपैयाँ र बिक्री दर ३७.२६ रुपैयाँ रहेको छ।

कुवैती दिनार १ को खरिद दर ४९२.२४ रुपैयाँ र बिक्री दर ४९४.१९ रुपैयाँ तथा बहराइन दिनार १ को खरिद दर ४०१.९४ रुपैयाँ र बिक्री दर ४०३.५३ रुपैयाँ रहेको छ। ओमानी रियाल १ को खरिद दर ३९३.७८ रुपैयाँ र बिक्री दर ३९५.३४ रुपैयाँ तोकिएको छ।

यसैगरी सिंगापुर डलर १ को खरिद दर ११.६३ रुपैयाँ र बिक्री दर ११.९० रुपैयाँ, जापानी येन १० को खरिद दर ९.६८ रुपैयाँ र बिक्री दर ९.७२ रुपैयाँ तथा चिनियाँ युआन १ को खरिद दर २२.७३ रुपैयाँ र बिक्री दर २२.८२ रुपैयाँ रहेको छ। दक्षिण कोरियाली वन १०० को खरिद दर ११.४४ रुपैयाँ र बिक्री दर ११.४९ रुपैयाँ कायम भएको छ।

2