Logo

राष्ट्रिय वाणिज्य वैंकमा पुँजी बृद्धि गर्ने निर्णय

अ+ अ-

काठमाडौँ- सरिकारले राष्ट्रिय वाणिज्य वैंकमा पुँजी बृद्धि गर्ने निर्णय गरेको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा शुक्रबार आर्थिक वर्ष २०८३र०८४ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले राष्ट्रिय वाणिज्य वैंकमा पुँजी बृद्धि गर्ने निर्णय गर्नुभएको हो ।