Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

तीन दिन लाइसेन्स छपाइ बन्द हुने

तीन दिन लाइसेन्स छपाइ बन्द हुने
A A+ A-

काठमाडौँ- सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीन दिन बन्द हुने भएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै जेठ २७ देखि २९ गतेसम्म लाइसेन्स छपाइ बन्द हुने जनाएको छ । स्मार्ट कार्ड प्रिन्टर मर्मत गर्नुपर्ने भएकाले छपाइ बन्द गर्न लागिएको विभागका सूचना अधिकारी गणेशमानसिं राईले जानकारी दिनुभयो ।

उक्त अवधिमा अत्यावश्यक सवारीचालक अनुमतिपत्र आवश्यक पर्ने सेवाग्राहीले जेठ २५ अगावै निवेदन बुझाई स्वीकृत भएको यकिन गर्नुहुन विभागले अनुरोध गरेको छ । विभागका अनुसार हाल करिब ३० लाखप्रति लाइसेन्स छाप्न बाँकी छ ।

2