Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ?

एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ?
अ+ अ-

काठमाडौं – एशियन लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ।

कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ५.१० प्रतिशत बोनस सेयर र ०.२६८४ प्रतिशत नगद (कर समेत) गरि कुल ५.३६८४ लाभांश वितरण गर्ने निर्णय गरेको हो।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ।

2