Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

भोटेकोशी बाढीपीडितलाई नाइमाद्वारा ५० लाख सहयोग

भोटेकोशी बाढीपीडितलाई नाइमाद्वारा ५० लाख सहयोग
A A+ A-

काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरूको राहत, उद्धार र पुनर्स्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ।

एसोसिएसनले आफ्नो पूर्वनिर्णय अनुसार उक्त रकम सरकारलाई हस्तान्तरण गरेको हो।

नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेको छ।

सहयोग हस्तान्तरण कार्यक्रममा नाइमाका बोर्ड सदस्यहरू यमुना श्रेष्ठ र हेमन्त गोल्छा, साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ, नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलाल, कार्यक्रम संयोजक ज्ञानु अधिकारी तथा डीजीपालका उत्सव कार्कीको उपस्थिति रहेको थियो।

सो अवसरमा अध्यक्ष वैद्यले यो सहयोग नाइमाका सदस्य कम्पनीहरू र नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको तर्फबाट प्रदान गरिएको जानकारी दिइन्। उनले सहयोग रकम सानो भए पनि यसले विपद्को घडीमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउने उद्देश्य राखेको बताइन्।

वैद्यले भनिन्, ‘यो केवल आर्थिक सहयोग मात्र नभई कठिन समयमा हामी प्रभावित समुदायसँगै छौं भन्ने ऐक्यबद्धताको सन्देश पनि हो।’ उनले संकट र विपद्का समयमा नाइमा सधैं सरकार तथा प्रभावित समुदायसँगै उभिने प्रतिबद्धता समेत व्यक्त गरिन्।

2