Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

पाकिस्तानको बजेट सात प्रतिशतले घटाइयो

पाकिस्तानको बजेट सात प्रतिशतले घटाइयो
A A+ A-

काठमाडौँ- पाकिस्तानले सात प्रतिशतले घटाएर आर्थिक वर्ष सन् २०२५/२६ को सङ्घीय बजेट सार्वजनिक गरेको छ । कटौतीपछिको बजेट ६२ अर्ब डलर रहेको छ । बजेटको कुल अङ्क घटाए पनि रक्षा बजेट भने २० प्रतिशतले बढाइएको छ । अर्थमन्त्री मुहम्मद औरङ्गजेबले प्रस्तुत गरेको बजेटमा उत्थानशील र आत्मनिर्भर अर्थतन्त्रको खाका प्रस्तुत गर्दै ३.६ प्रतिशत वृद्धिको लक्ष्य राखिएको छ ।

एसियाली विकास बैङ्कका अनुसार २०२४ मा दक्षिण एसियाली देशको औसत वृद्धि ५.८५ रहेकामा २०२५ मा ६.०५ वृद्धि हुने अपेक्षा गरिएको छ । यस अनुसार पाकिस्तानको अपेक्षित वृद्धि दक्षिण एसियाली देशमध्येमा कम हो ।

बजेट अनुसार वित्तीय घाटा कुल गार्हस्थ उत्पादनको ३.९५ पुग्ने लक्ष्य राखिएको छ । बजेटले देशको आर्थिक मार्गमा महत्वपूर्ण परिवर्तनको सङ्केत गर्ने संस्थागत सुधार र वित्तीय अनुशासनलाई जोड दिने, दिगो वृद्धि, समष्टिगत आर्थिक स्थिरता र समावेशी विकासको उद्देश्यले एकीकृत ढाँचाको रूपरेखा प्रस्तुत गर्ने अर्थमन्त्री औरङ्गजेबले जनाउनुभएको छ । भारतसँगको ठुलो सैन्य टकरावपछि, पाकिस्तानले रक्षाका लागि विनियोजनमा उल्लेखनीय वृद्धि गरेको छ । आगामी आवका लागि रक्षा खर्च २.५५ ट्रिलियन पाकिस्तानी रुपियाँमा बढाइएको छ, जुन गत वर्ष विनियोजन गरिएको २.१२ ट्रिलियन रुपियाँको तुलनामा २० प्रतिशतले वृद्धि रहेको समाचारमा जनाइएको छ ।

2