udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

पाकिस्तानमा बढ्यो इन्धनको मूल्य, पेट्रोल ३८० रुपैयाँ नाघ्यो

पाकिस्तानमा बढ्यो इन्धनको मूल्य, पेट्रोल ३८० रुपैयाँ नाघ्यो
A A+ A-

काठमाडौं। पाकिस्तान सरकारले पेट्रोल र हाई-स्पीड डिजेलको मूल्यमा वृद्धि गरेको छ। शहबाज शरीफ नेतृत्वको सरकारले पेट्रोलमा प्रतिलिटर ४.४२ पाकिस्तानी रुपैयाँ र हाई-स्पीड डिजेलमा ६.१० पाकिस्तानी रुपैयाँले मूल्य बढाएको हो।

मूल्य वृद्धिसँगै अब पेट्रोलको नयाँ मूल्य प्रतिलिटर ३८०.२४ पाकिस्तानी रुपैयाँ र हाई-स्पीड डिजेलको मूल्य ४०९.४२ पाकिस्तानी रुपैयाँ कायम भएको छ। नयाँ मूल्य मंगलबारदेखि लागू भएको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भइरहेको वृद्धिका कारण पाकिस्तानमा इन्धनको मूल्य बढाउनुपरेको सरकारी अधिकारीहरूले जनाएका छन्। सरकारले हाल पेट्रोलमा प्रतिलिटर ११४ पाकिस्तानी रुपैयाँ र डिजेलमा १०० पाकिस्तानी रुपैयाँ कर तथा शुल्क उठाउँदै आएको छ।

बढ्दो मूल्यको मार कम गर्न प्रधानमन्त्री शरीफले आइतबार दुई पांग्रे, तीन पांग्रे र ८०० सीसीसम्मका सवारी साधनका लागि राहत योजना सार्वजनिक गरेका थिए। सो योजनाअनुसार साना सवारी साधनका धनीले मासिक २० देखि ३० लिटरसम्मको इन्धनमा प्रतिलिटर १०० पाकिस्तानी रुपैयाँसम्म राहत प्राप्त गर्नेछन्।

यसअघि जुलाई १७ मा पेट्रोलियम मन्त्री अली परवेज मलिकले अन्तर्राष्ट्रिय बजारको अवस्थाअनुसार इन्धनको मूल्य दैनिक रूपमा निर्धारण गरिने बताएका थिए। यसको जिम्मेवारी तेल तथा ग्यास नियामक प्राधिकरणलाई दिइएको छ। पाकिस्तानमा पेट्रोल मुख्यतया निजी सवारी, रिक्सा र मोटरसाइकलमा प्रयोग हुन्छ भने डिजेलको प्रयोग भारी यातायात, पावर प्लान्ट र ठूला जेनेरेटरमा बढी हुने गरेको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action