udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालनमा

मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालनमा
A A+ A-

काठमाडौं: लमजुङको मर्स्याङ्दी नदीमा पानीको बहाव सामान्य भएसँगै आइतबार बिहानदेखि बन्द भएका दुई ठूला जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएका छन्। ७० मेगावाटको मध्यमर्स्याङ्दी र ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाले पुनः विद्युत् उत्पादन सुरु गरेका हुन्।

बेँसीसहर नगरपालिका-१ दलालमा अवस्थित ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना आज दिउँसोदेखि सञ्चालनमा आएको हो। नदीमा पानीको सतह र बहाव अत्यधिक बढेपछि सुरक्षाका कारण आइतबार बिहानदेखि आयोजना पूर्ण रूपमा बन्द गरिएको थियो। आयोजना प्रमुख तारादत्त भट्टराईका अनुसार नदीको बहावमा सुधार आएपछि विद्युत् उत्पादन पुनः सुरु गरिएको हो। हाल नदीमा कुनै जोखिम नरहेको उनले जानकारी दिए। मध्यमर्स्याङ्दी आयोजनामा ३५-३५ मेगावाटका दुई वटा टर्बाइन जडित छन्।

त्यसैगरी, मर्स्याङ्दी गाउँपालिका-८ भुलभुलेमा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजना पनि आज बिहान ११ः५० बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। आयोजनाका इन्जिनियर कर्ण अधिकारीका अनुसार आवश्यक प्राविधिक काम, सरसफाइ तथा व्यवस्थापकीय प्रक्रिया पूरा गरेपछि विद्युत् उत्पादन सुचारु गरिएको हो। नदीको बहाव बढेपछि सुरक्षालाई मध्यनजर गर्दै दुवै आयोजनाले विद्युत् उत्पादन रोकेका थिए।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action