Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

दरबारमार्गबाट राष्ट्र बैंकका दुई विभाग र एक महाशाखा सारियो बालुवाटारमा

दरबारमार्गबाट राष्ट्र बैंकका दुई विभाग र एक महाशाखा सारियो बालुवाटारमा
अ+ अ-

काठमाडौं – नेपाल राष्ट्र बैंकको दरबारमार्गमा रहेको दुई विभाग र एक महाशाखा बालुवाटारमा सारिएको छ।

केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै दरबारमार्गस्थित भवनमा सञ्चालन हुँदै आएका बैंक सुपरिवेक्षण विभाग, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग र सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा बालुवाटारस्थित केन्द्रीय कार्यालयमा स्थानान्तरण गरिएको जानकारी गराएको हो।

अब ती विभाग र महाशाखाबाट प्रदान हुने सम्पूर्ण सेवा आज असार १५ गतेदेखि राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा सञ्चालन भइरहेको सूचनामा उल्लेख छ।

2