Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş

नेपाली बजारमा सुन र चाँदीको मूल्य बढ्यो

नेपाली बजारमा सुन र चाँदीको मूल्य बढ्यो
A A+ A-

काठमाडौं: नेपाली बजारमा आज सोमबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ।

आइतबार प्रतितोला २ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर २ लाख ९० हजार २ सय रुपैयाँ पुगेको छ।

त्यस्तै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ८५ रुपैयाँले बढेको छ। आइतबार ४ हजार १ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार १ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ।

2