Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

ग्लोबल आइएमई पुनः बेस्ट बैङ्क

ग्लोबल आइएमई पुनः बेस्ट बैङ्क
A A+ A-

काठमाडौँ- ग्लोबल आइएमई बैङ्क लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेस्ट बैङ्क अवार्ड–२०२५ बाट सम्मानित भएको छ । यो अवार्डसँगै ग्लोबल आइएमई बैङ्क लगातार दुई वर्ष ग्लोबल फाइनान्स म्यागाजिनका बेस्ट बैङ्क अवार्डबाट सम्मानित भएको हो । ग्लोबल फाइनान्सले ग्लोबल आइएमई बैङ्कलाई २०२४ मा पनि सम्मानित गरेको थियो ।

विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाको विकास, क्रेडिट रेटिङलगायतका मापदण्डमा ग्लोबल आइएमई बैङ्क सन् २०२५ का लागि नेपालको उत्कृष्ट बैङ्क भएको बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले जानकारी दिनुभयो ।

ग्लोबल फाइनान्स म्यागाजिनले सन् २०२५ का लागि ग्लोबल आइएमई बैङ्कसहित अफ्रिका, एसिया प्यासिफिक, क्यारिबियन, मध्यअमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्यपूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैङ्कहरूलाई सम्मान गरेको जनाइएको छ ।

ग्लोबल आइएमई बैङ्कलाई ग्लोबल फाइनान्सबाट ‘नेपालको उत्कृष्ट बैङ्क’ को सम्मानले आगामी दिनमा बैङ्कलाई रचनात्मक सेवा प्रदान गर्न प्रोत्साहित गर्ने बैङ्कले विज्ञप्तिमार्फत जनाएको छ । बैङ्कले अहिलेसम्म यस अवार्डसहित बैङ्क अफ दी इयर २०१४, बेस्ट इन्टरनेट बैङ्क २०१६, बेस्ट बैङ्क नेपाल २०२४ र २०२५, बेस्ट बैङ्क इएसजी नेपाल २०२४, बेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्ड प्राप्त गरिसकेको उल्लेख गरेको छ ।

2