Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

एनटी फाइबर जडान र गुनासोका लागि अनलाइन सेवा सुरु

एनटी फाइबर जडान र गुनासोका लागि अनलाइन सेवा सुरु
A A+ A-

काठमाडौं: नेपाल टेलिकमले एनटी फाइबर सेवामा नयाँ अफर ल्याएसँगै ग्राहकको आकर्षण बढेको छ। फाइबर टु द होम (एफटीटीएच) प्रविधिमा आधारित यो सेवाका लागि कम्पनीले आफ्नो क्षमता विस्तार गरेको छ। सेवाग्राहीले नयाँ लाइन जडान गर्न वा अन्य जानकारी लिन १९८ नम्बरमा फोन गर्न सक्नेछन्।

टेलिकमले कलको चाप बढेपछि उक्त नम्बरको क्षमता वृद्धि गरेको जनाएको छ। यसका साथै अब ग्राहकले अनलाइनमार्फत नै एनटी फाइबर जडानका लागि आवेदन दिन र आफ्ना गुनासाहरू दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ।

सेवाग्राहीले https://complain.ntc.net.np/ मा लगइन गरी नेपाल टेलिकमको मोबाइल नम्बरबाट यो सुविधा प्रयोग गर्न सक्नेछन्। टेलिकमले हालै ४,९९९ रुपैयाँमा ३० एमबीपीएसको प्याकेज उपलब्ध गराएको छ। यसबाहेक कम्पनीले अन्य विभिन्न प्याकेजहरू पनि उपलब्ध गराउँदै आएको छ।

2