Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

बाँकेमा विद्युत् सर्ट हुँदा सात घर जलेर नष्ट

बाँकेमा विद्युत् सर्ट हुँदा सात घर जलेर नष्ट
A A+ A-

काठमाडौं: बाँकेको जानकी गाउँपालिका-६ कपासीमा बुधबार दिउँसो विद्युत् सर्ट भएर आगलागी हुँदा सातवटा घर पूर्णरूपमा जलेर नष्ट भएका छन्। आगलागीबाट अर्को एउटा पक्की घरको झ्यालमा समेत क्षति पुगेको छ।

प्रहरीका अनुसार दिउँसो २:२० बजे इद्दु खानको घरबाट सुरु भएको आगोले वरपरका घरहरूमा क्षति पुर्‍याएको थियो। स्थानीय प्रहरी, कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकाका दमकलको सहयोगमा दिउँसो ४ बजे आगो नियन्त्रणमा लिइएको थियो।

आगलागीमा साबिर खान, इद्दु खान, फिरोज खान र जाबिर खानका खरले छाएका एकतले कच्ची घरहरू जलेका छन्। त्यसैगरी, जाबेद खान, सरनाम खान र सौरभ खानका टिनले छाएका एकतले कच्ची घर पनि पूर्णरूपमा नष्ट भएका छन्। महेश खानको पक्की घरको एउटा झ्यालमा क्षति पुगेको छ।

घटनामा कुनै पनि मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ। आगलागीबाट भएको अन्य क्षतिको विवरण आउन बाँकी छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

2